Read, copy, and download the Yatra lyrics LRC file, which provides synchronized music subtitles for the song Yatra by VTEN from the album SUPERSTAR. Our LRC file is created using the free "LRC File Maker" tool and matches the official length of the song, which is 03:40.54. Additionally, you can download the lyrics in TXT (.txt), SRT (.srt), and PDF (.pdf) formats.
[ti:Yatra]
[ar:VTEN]
[al:SUPERSTAR]
[lang:Nepali]
[length:03:40.54]
[by:Jun]
[re:rclyricsband.com]
[ve:v0.0.5]
[00:00.00]
[00:01.80]Yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah
[00:07.58]Yeah, ayy
[00:10.28]Whoa-oh, यात्रा म गरिराछु (Ayy), होजो देखि आज सम्म (Yeah, yeah)
[00:15.93]आँखा बन्द गरि बस्न मन छ आन्नदमा (Ayy)
[00:18.94]Yeah, ayy, ayy
[00:20.65]Whoa-oh, एक्लै म लडीराछु (किन) धेरै चोटी हार पनि खाछु
[00:25.69]हारे पनि दुःख गरिराछु म (Ayy, ayy, ayy)
[00:28.91]Yeah, yeah
[00:30.82]म याद गरिराछु मरो पुरानो दिनहरू (Yeah)
[00:33.15]सम्झना आउछ म मेरो केटाहरूलाई miss गर्छु
[00:35.58]खै कहाँ गयो त्यो रण्डी chicks हरू? (Yeah)
[00:38.53]तर मुजी मलाई पनि बाल म त chill मा छु (Yeah)
[00:40.94]आफ्नै तालमा बसेर हराइराछु (Ayy, ayy)
[00:43.41]आफ्नतको लागि म पराई भाछु (किन)
[00:46.90]राम्रो गर्न खोज्छु अन्तय सजाय पाउन्छु (Ayy, ayy)
[00:48.69]त्यसैले उपार ठानेर मनमा सजाइराछु, yeah (किन)
[00:52.90]दुखीराछ मेरो मन, ayy, हुन त मेरो पनि गल्ती छ, yeah
[00:57.82]गाह्रो भयो मलाई झन, yeah, मुटुमा यादहरू बल्झिदा (Yeah, yeah, yeah)
[01:02.71]Ayy, दुखीराछ मेरो मन, ayy, हुन त मेरो पनि गल्ती छ, yeah
[01:08.44]गाह्रो भयो मलाई झन, yeah, मुटुमा यादहरू बल्झिदा
[01:13.73]Whoa-oh, यात्रा म गरिराछु (Ayy), होजो देखि आज सम्म
[01:18.28]आँखा बन्द गरि बस्न मन छ आन्नदमा (Yeah)
[01:21.91]Yeah, ayy, ayy
[01:23.26]Whoa-oh, एक्लै म लडीराछु धेरै चोटी हार पनि खाछु (Yo)
[01:28.62]हारे पनि दुःख गरिराछु म (Ayy, ayy, ayy, ayy, ahh)
[01:33.23]Yeah, सब जनालाई message
[01:36.36]मेरो केटाहरूलाई, मेरो म्याचिक्ने केटीहरूलाई
[01:39.23]म्याचिक्ने, सब म्याचिक्नेहरूलाई, म म्याचिक्नेलाई पनि, yeah
[01:42.66]सानो छ परिवार छैन केही खाश कुरा
[01:46.00]आफ्नो पारा देख्दा म आफैलाई लाज लाग्छ
[01:48.90]बेरोजगारी बाऊ, छोरा कै आस गर्छ
[01:51.40]छोरोलाई बाल छैन जहिले charge मा छ (Ayy)
[01:54.32]गाँजा ताँन्दै बस्दै गर्छु म रात काट्न (Yeah)
[01:56.63]भा छैन प्रगती त्यसतै छ हाल खबर (Yeah)
[01:59.39]घर छोडी हिँड्या भयो सात-आठ वर्ष
[02:02.20]बिर्सेछु परिवार साथीभाई, माँ कसम्म
[02:04.52]गर्दैन बाल मतलव यहाँ सब जना आफ्नै तालमा छ
[02:07.53]त्यसैले होला मुजी मलाई पनि बाल छैन
[02:10.80]म जिद्दी भाछु, पहिला भन्दा झन बिग्रीराछु
[02:12.69]दुनिया छोडेर म आफ्नै तालमा हिँडीराछु
[02:15.44]Yeah, यस्तै हो मेरो life म के गरुँ? (के गरुँ?)
[02:18.31]म पनि दुःख गरि पेट भर्छु (Oh, oh)
[02:21.70]लाग्छ सबैसंग भेट गरुम, yeah, खै अब के गरुँ?
[02:26.20]केटाहरूलाई हिजो भेटेको थिए (Ah)
[02:28.80]भन्दै थियो अस्ती मलाई ठमेलमा देखेको रे
[02:30.51]प्राय म हुन्छु आफ्नै धुनमा, आफ्नै तालमा बाँच्दै छु म (Yeah)
[02:33.65]तिमीहरूको मनमा के हुन्छ त्यो मलाई थाहा नै हुन्न
[02:36.53]गर्न त गरिराको हुन्छु मुजी तेरो कुरा
[02:38.98]माया त लाग्छ, याद आउछु, याद एक्लो हुँदा
[02:41.81]बिर्सेको होइन तँलाई, भुलेको होइन (Yeah)
[02:44.41]केटी लिएर आफ्नै दुनियामा डुबेको थिए म (Yeah, yeah, yeah, yeah)
[02:46.27]छोउमै रमाइलो हुन्थ्यो खुशीको दिनमा
[02:49.34]याद गर् हाम्रो सम्बन्ध कहिले छुट्टेको छैन, ah
[02:52.80]दुखीराछ मेरो मन, yeah, हुन त मेरो पनि गल्ती छ, ayy
[02:57.57]गाह्रो भयो मलाई झन, yeah, मुटुमा यादहरू बल्झिदा
[03:02.53]Ayy, दुखीराछ मेरो मन, ayy, हुन त मेरो पनि गल्ती छ, yeah
[03:07.78]गाह्रो भयो मलाई झन, yeah, मुटुमा यादहरू बल्झिदा
[03:13.58]यस्तै हो मेरो life म के गरुँ? (Yeah)
[03:15.70]म पनि दुःख गरि पेट भर्छु (No)
[03:18.59]लाग्छ सबैसंग भेट गरुम, खै अब के गरुँ? (No)
[03:21.54]खै अब के गरुँ? खै अब के गरुँ? (No)
[03:24.64]खै अब के गरुँ?
[03:27.14]Ayy, fuck it
[03:28.11]RCLyricsBand.Com
This LRC file may not match your music if the duration is not the same. Click Edit below and simply apply an offset (+0.10 sec, -0.10 sec, etc.)
You May Listen Yatra by VTEN
1. Who is the singer of "Yatra" song?
⇒ VTEN has sung the song "Yatra".
2. Which album is the "Yatra" song from?
⇒ The song "Yatra" is from the album SUPERSTAR.
3. In which language is the "Yatra" song composed?
⇒ The song "Yatra" is composed in the Nepali language.
4. What is the official duration of the "Yatra" song?
⇒ The official duration of "Yatra" is 03:40.54.
5. Can I reupload this LRC file on the internet?
⇒ Sorry, you are not allowed to reupload this LRC file on the internet without permission. This is only for your personal use.
6. Does this LRC file perfectly match the official song?
⇒ Yes, it does most of the time, but sometimes you may need to apply an offset using our tool, LRC File Maker (e.g., +10 or -10).
VTEN - Yatra