Read, copy, and download the Thaa Chaina lyrics LRC file, which provides synchronized music subtitles for the song Thaa Chaina by VTEN from the album SUPERSTAR. Our LRC file is created using the free "LRC File Maker" tool and matches the official length of the song, which is 04:53.96. Additionally, you can download the lyrics in TXT (.txt), SRT (.srt), and PDF (.pdf) formats.
[ti:Thaa Chaina]
[ar:VTEN]
[al:SUPERSTAR]
[lang:Nepali]
[length:04:53.96]
[by:Jun]
[re:rclyricsband.com]
[ve:v0.0.5]
[00:00.00]
[00:31.95]हेर न मलाई, कहाँ छु आज, के हुन्छ भोलि
[00:39.20]थाहा छैन मलाई जिन्दगी यतिकै बित्ने पो हो कि
[00:46.67]तर यो जोश जाँगर अझै साथमै छ (Yeah, yeah)
[00:50.47]Ayy, खासै नराम्रो केही भा छैन
[00:53.59]या' हिंडैछु अझै धेरै हाँस्दै म (Ooh)
[00:57.63]या' यस्तै हो पारा लाज लाग्दैन, yeah
[01:02.39]मन भित्र हजारैं कुरा छ, सबैलाई बुझाँउन मन लाग्छ (Yeah, yeah)
[01:05.93]तर या' कसैले बुझ्दैन, किन यस्तो भाको सबै जना? (किन?)
[01:09.90]म पनि चाहान्छु केही न केही राम्रो काम गर्न यो समाजमा
[01:12.59]तर या' राम्रो कसैलाई नि पच्दैन, के गर्नु यस्तै छ जमाना, ayy (Ayy)
[01:16.24]आफ्नो ठान्नु पनि बेकार, आफ्नो लाग्ने छोडे नेपाल
[01:19.94]खिन्न भाछु आज एकदम तर मान्या छैन मैले हार
[01:23.70]कसलाई के थाहा या' कति गारो रैछ गरी खान
[01:26.99]कसैको बाउको केही खाइदिया छुइन
[01:29.96]Life चलाई राछु आफ्नै तरिकामा (Ah)
[01:31.38]Sorry, आमा माफ पाउ, मबाट आज धेरै गल्ती भा छ
[01:34.41]झुट बोले मैले ढाट्न थाले तिमीलाई जिन्दगीको हर हिसाबमा (Yeah, yeah, yeah)
[01:38.30]परीराछ चोट मुटुको बिचमा पश्चतापले मन जलिराछ तर
[01:41.90]खुशी हुन्छौ तिमी जब देख्छौ मेरो झुटो हाँन्सोलाई पत्रिकामा
[01:45.85]Yeah, राम्रो त मैले पनि सोचेकै हो, yeah (Yeah, oh)
[01:52.51]Ayy, तर नराम्रो भैराछ तै पनि जिन्दगीमा लडेर उठ्न खोज्दैछु म आज
[02:00.45]हेर न मलाई (Ayy) कहाँ छु आज, के हुन्छ भोलि
[02:07.84]थाहा छैन मलाई जिन्दगी यतिकै बित्ने पो हो कि (Yeah, yeah, yeah, yeah)
[02:15.72]तर यो जोश जाँगर अझै साथमै छ
[02:18.73]Ayy, खासै नराम्रो केही भा छैन (भा छैन)
[02:22.43]या' हिंडैछु अझै धेरै हाँस्दै म (Ooh)
[02:25.97]या' यस्तै हो पारा लाज लाग्दैन, yeah
[02:32.70]
[02:44.87]परिवार छोडेर सपना बोकेर हिंडेको यात्री हु म
[02:48.52]दुई पैसा कमाउछु यसैमा रमाउछु के खान आत्तिनु र?
[02:52.41]छैन केहीको मतलब पचि सक्यो लाज मलाई
[02:55.99]मात्र खुशी भए पुग्छ जीवन बाँच्नलाई (Yeah, yeah, yeah)
[03:00.41]छैन केहीको मतलब पचि सक्यो लाज मलाई
[03:03.60]मात्र खुशी भए पुग्छ जीवन बाँच्नलाई
[03:06.91]आऊ हिंड मसँगै तिमी यो मेरो हात समाई
[03:10.63]आऊ हिंड मसँगै तिमी यो मेरो हात समाई (Yeah)
[03:14.41]के हो राम्रो, या' के नराम्रो? (के नराम्रो?)
[03:17.90]नराम्रो कुरालाई बाल म हिंडैछु मेरै बाटो
[03:21.48]मलाई यहाँ सम्म आउन भो धेरै गाह्रो
[03:23.99]सहन सक्छु म बोइज्त भाको
[03:25.45]अझै गर्दै छु सङ्घर्ष मनदिन हार
[03:27.53]छैन मेरो समय खेर गाको
[03:29.19]Yeah, राम्रो त मैले पनि सोचेकै हो, yeah
[03:35.94]Ayy, तर नराम्रो भैराछ तै पनि जिन्दगीमा लडेर उठ्न खोज्दैछु म आज, yeah
[03:44.48]हेर न मलाई कहाँ छु आज, के हुन्छ भोलि (कहाँ छु)
[03:51.63]थाहा छैन मलाई जिन्दगी यतिकै बित्ने पो हो कि (No, no, oh)
[03:58.66]तर यो जोश जाँगर अझै साथमै छ (Yeah, yeah)
[04:02.71]Ayy, खासै नराम्रो केही भा छैन (भा छैन)
[04:06.00]या' हिंडैछु अझै धेरै हाँस्दै म (Ooh)
[04:09.61]या' यस्तै हो पारा लाज लाग्दैन, yeah
[04:12.97]RCLyricsBand.Com
This LRC file may not match your music if the duration is not the same. Click Edit below and simply apply an offset (+0.10 sec, -0.10 sec, etc.)
You May Listen Thaa Chaina by VTEN
1. Who is the singer of "Thaa Chaina" song?
⇒ VTEN has sung the song "Thaa Chaina".
2. Which album is the "Thaa Chaina" song from?
⇒ The song "Thaa Chaina" is from the album SUPERSTAR.
3. In which language is the "Thaa Chaina" song composed?
⇒ The song "Thaa Chaina" is composed in the Nepali language.
4. What is the official duration of the "Thaa Chaina" song?
⇒ The official duration of "Thaa Chaina" is 04:53.96.
5. Can I reupload this LRC file on the internet?
⇒ Sorry, you are not allowed to reupload this LRC file on the internet without permission. This is only for your personal use.
6. Does this LRC file perfectly match the official song?
⇒ Yes, it does most of the time, but sometimes you may need to apply an offset using our tool, LRC File Maker (e.g., +10 or -10).
VTEN - Thaa Chaina